ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयां आर्थिक वर्ष सुरु, बजेटमार्फत लिएका नीति र योजना बुधबारबाट कार्यान्वयनमा (भिडियोसहित)


एबीसी न्यूज
२ श्रावण २०७६, बिहिबार   १० : ४६   बजे

काठमाडौं, २ साउन । आर्थिक वर्ष २०७६/७७ को बजेट कार्यन्वयन बुधबारदेखि सुरु भएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, कृषि आधुनीकीकरण परियोजना, कर्मचारीको तलवबृद्धि, वृद्धभत्ता वृद्धि जस्ता कार्र्यक्रम हिजो बुधबारबाट कार्यान्ययमा आएका छन् । जेठ १५ को बजेटमा उल्लेख भएका करका दायरसमेत बुधबारबाटै लागु भएका छन् ।

आर्थिक वर्ष २०७६/७७ को बजेटको कार्यान्ययन बाट लागु भएको छ । दुई तिहाई बहुमतको सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आर्थिक वर्षको बजेट साउन १ गते अर्थात बुधबारबाट लागु भएको हो । सरकारको महत्वाकांक्षी बजेटको रुपमा रहेको बजेट कार्यान्ययन संगै आर्थिक गतिबिधीमा परिवर्तन भएका छन । बुधबारबाट आयकरको सीमा परिवर्तन भएको छ ।

आयमा लाग्ने करको सीमा वृद्धि भएको छ । बजेटको कार्यान्ययनसंगै सामाजिक सुरक्षा कोषलाई अनिवार्य गरिएको छ । यस्तै शेयरका लगानीकर्ताको पूजीगत लाभकर पनि घटेको छ । साढे सात प्रतिशत लाग्दै आएको पूँजीगत लाभ कर बुधबारबाट पाच प्रतिशतमा झरेको छ । बजेटको कार्यान्ययनसंगै तलब वा ज्याला प्राप्तिका लागि स्थायी लेखा नम्बर (प्यान) आनिर्वाय गरिएको छ ।

बुधबारबाटै कृषि उपजको आयात भन्सार बिन्दुमै साढे २ प्रतिशत कर लाग्ने छ । बजेट कार्यान्वयनसंगै कर्मचारीको तलब बढेर आउनेछ । यस्तै, जेष्ठ नागरिकले बृद्धभत्ताको रकम बढेर पाउनेछन । बजेट कार्यान्ययनसंगै इन्टरनेट सेवा प्रदायकहरुले १३ प्रतिशत मुल्य बृद्धि गर्ने निर्णण गरेका छन । बजेट सार्वजनिक संगै ८ प्रतिशत आर्थिक वृद्धिका लागि समेत कार्यायन्वयनलाई ब्यवहारिक बनाउदै लैजाउनु पर्ने सरकारलाई बाध्यता छ ।

बजेट कार्यन्वयनमार्फत यस वर्ष सरकारले ५ लाख जनालाई रोजगारीमा संलग्न गराउने लक्ष्य लिएको छ । सरकारले पूर्वाधार विकास, ऊर्जा, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रलाई प्राथमिकतामा राखि १५ खर्व ३२ अर्व ९६ करोड ७१ लाख रुपैया बराबरको बजेट ल्याएको थियो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, कृषि आधुनीकीकरण परियोजना, वृद्धभत्ता वृद्धि, सामाजिक सुरक्षा जस्ता महत्वकांक्षी कार्यक्रमले समेत बजेट कार्यान्वयनलाई महत्वपुर्ण रुपमा हेरिएको छ । तर, बजेट कार्यान्यय सु्रु भएसंगै उपभोग्य बस्तुमा मुल्यबृद्धि समेत ह्वात्तै बढ्ने हुनाले मुल्यबृद्धि नियन्त्रणको चुनौती गम्भीर छ । सरकारले यस आर्थिक वर्षलाई पुर्ण बजेट कार्यन्वयन बर्षको रुपमा लिएकोले समेत सुरुदेखि नै यसको कार्यान्वयनलाई चासोको रुपमा भने हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group