ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी-२० विश्वकप छनोट : कतार र मलेसिया बाहिरिए, नेपालले दुई खेल जित्नै पर्ने


एबीसी न्यूज
१० श्रावण २०७६, शुक्रबार   ६ : ११   बजे

 

काठमाडौं, १० साउन । आइसिसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगिताबाट मलेसिया र कतार अन्तिम खेलअघि नै बाहिरिएका छन् ।

शुक्रबार आयोजक सिंगापुरले मलेसियामाथि ८ विकेटको जित निकालेसँगै मलेसिया र कतार बाहिरिएका हुन्। पहिले ब्याटिङ गरेको मलेसिया ९२ रनमा अलआउट भयो। सिंगापुरले ४० बल खेल्न बाँकी छदा २ विकेटको क्षतिमा लक्ष्य पार ग¥यो। जितसँगै सिंगापुर ३ खेलबाट ५ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अब शीर्ष स्थानको सिंगापुरसँगै ३ अंक जोडेर दोस्रो स्थानमा रहेको कुवेत र २ अंक जोडेर तेस्रो स्थानमा रहेको नेपाल मध्ये एक टिम विश्व छनोटमा पुग्नेछन् । नेपाललाई विश्व छनोटमा पुग्न बाँकी रहेका दुवै खेलमा अंक जोड्नु पर्ने समिकरण छ ।

नेपालले शनिबार कुवेत र आइतबार सिंगापुरसँग खेल्नेछ । नेपाल दुवै खेलमा जित हात पारे च्याम्पियन बनेर विश्व छनोटमा पुग्नेछ । शनिबारको खेल वर्षाले अवरुद्ध भएमा पनि नेपालको सम्भावना हुनेछ । यद्यपी शनिबार कुवेतसँग पराजित भएमा भने नेपाल अन्तिम खेलअघि नै बाहिरिनेछ । कुवेतसँग नहारेको नेपालले अन्तिम खेलमा सिंगापुरलाई भने हराउनै पर्नेछ । सिंगापुरसँग पराजित भएमा वा खेल वर्षाले अवरुद्ध भएमा नेपाल बाहिनेछ ।

सिंगापुरले विश्व छनोटमा स्थान बनाउन अन्तिम खेलमा नेपाललाई हराउनु पर्नेछ वा खेल वर्षाले अवरुद्ध हुनु पर्नेछ । कुवेतका लागि पनि विश्व छनोटमा पुग्न नेपाललाई हराउनु पर्नेछ भने अन्तिम खेलमा नेपालले सिंगापुरलाई भारी अन्तरले हराउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu