ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकीय नगरीे ‘झोंछे’: मौलिकता हराउदै गएपछि, आजभोलि संसा“झै सुनसान (भिडियोसहित)


एबीसी न्यूज
२१ भदौ २०७६, शनिबार   १ : २२   बजे

काठमाडौं,  २१ भदौ । राजधानीको वसन्तपुर क्षेत्रमा रहेको पुरानो पर्यटकीय नगरीे ‘झोंछे’ ओझेलमा परेको छ । पर्यटकीय हिसाबले निकै चर्चा बटुलेको झोछेमा पछिल्लो समय मैलिकता हराउदै गएको छ । मौलिकता हराउदै गएपछि पर्यटकको आर्कषणमा रहेको झोंछे अहिले सुनसान जस्तै छ ।

राजधानीको वसन्तपुर क्षेत्रमा रहेको पुरानो पर्यटकीय नगरीे ‘झोंछे’को मौलिकता हराउदै गएको छ । मौलिकता हराएसंगै पर्यटको संख्यामा कमि आएको छ । २०७२ सालको भुकम्प अगावै पर्यटन आउने सख्या कमि भएको थियो । तर भुकम्प पश्चात त लगभग ठप्प जस्तै छ । भूकम्पले भौतिक संरचना ढलेपछि पर्यटक आगमन कमि भएको हो । एकताका पर्यटकहरुको पहिलो रोजाई परेको थियो झोछे, हिमाल आरोहण गर्न आउने भन्ने वाहनामा पर्यटक झोंछमा रमाउथे, पर्यटक गाजा तान्ने चाहाना र वाहानामा रातभर गितारको धुनमा रमाउथे । तर हिजोको त्यो झोंछे , आजभोलि संसा“झै सुनसान हुन्छ् ।

आजभोलि ओझेलमा परेको यो पर्यटकीय नगरी झोंछे वसन्तपुरको नौतले दरबार अगाडि छ । यो क्षेत्र सन् १९६० देखि सन् १९७० को दशकमा हिप्पीहरूको केन्द्रको रूपमा चर्चित थियो । झोछेको पर्यटकीय गतिविधि हाल ठमेल र झम्सीखेलमा स्थानान्तरण भएको छ । मुलतः यसको मौलिकतासंगै जिम्मेवारहरुको बेवास्ताका कारण छांयामा परेको हो । तर स्थानीयको सक्रृयतामा पछिल्लो समय झोंछलाई व्यूझाउने प्रयास शुरु भएको छ । पहिलाको जस्ते मौलिक परम्परा र्धम संस्कृति मठमन्दिर सस्कृति व्यवस्थित गर्न थालिएको छ । सामाजिक अभियन्ताहरू पुरानो पर्यटकीय क्षेत्रलाई अब सुन्दर,सफा र व्यवस्थित गर्ने योजना र प्रविधियुक्त व्यवस्थापन गर्ने लक्ष्य लिएको टोल सुधार समितिको अध्यक्षय सुवास शाही बताउछन् ।

कुनै समय लाखौं पर्यटक आउने ठाउ“मा औंलामा गन्न सकिने मात्र पर्यटक आउने गर्छन् छ । पहिलाको जस्तै पर्यटक आएर रमाउने वातावरण सिर्जना गर्ने प्रयास शुरु भएको छ । पुरानै मौलिकतालाई पुर्नजिवन दिन सके झोंछेको पुरानै मुहार देख्न पाइने थियो । तर अहिले पुराना मौलिकको स्वादलिन र रमाउनको यहां पाइदैन । झोंछेमा आउने पर्यटनलाई झोंछे प्रवेश गर्नका लागि बढि रकम लिइनाले पनि झोछेमा पर्यटक आउन कमि भएको हो । पर्यटक आगमन न्यून हुदा होटल लज क्यासीने व्यावसायी समस्यामा परेका छन् । होटल लजमा पर्यटन आउने रात भरी रमाइले गर्ने गरेको अहिले अन्तरिक पर्यटन मात्र आउने गरेका छन् । टोल सुधार समितिले सञ्चालन पार्किङ तथा संरचनालाई व्यवस्थित गर्न थाले पछि केहि पर्यटन आउने सख्यामा केही वृद्धि भएको छ । झोंछे प्रवेश गर्न रकम वढि लिदा पर्यटनको संख्या कमि भएको व्यवसायी वताउछन् ।

पर्यटक नगरी झोंछेमा हाल इन्द्रजात्रामा मात्र पर्यटन आउने गर्दछन् । टोल नगरको सहयोग त रहेको छ तर सरकारी निकायबाट पनि पहिलाको जस्तै झोंसे बनाउन ध्यानार्कषण भएमा सा“चिकै पहिलाको जस्तो झोंछे हेर्न पाइनथ्यो होला । मौलिकताको गन्तव्य झोछेलाई पुरानो अवस्थामा फर्काउन स्थानीय प्रदेश र संघीय सरकारको ध्यान पुग्न सक्यो भने भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्नेमा दुइमत छैन ।

https://www.youtube.com/watch?v=NMLV2eRwkqg

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group