काठमाडौं २४ कात्तिक । ससत्तारुढ नेकपाको सचिवालय बैठक सोमबार विहान बोलाइएको छ । पार्टीक एकताका बाकी काम टुंगो लगाउने मुख्य एजेण्डा राखेर सचिवालयको बैठक बोलाइएको सचिवालयका एक जया सदस्यले बताए ।
भोलिको सत्तारुढ दलको बैठकमा सरकार र पार्टी कामको समेत समीक्षा हुने बताइएको छ। बैठक विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्