ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजबाट लुम्बिनी न्युज फेस्टिवल, मुलधारका सम्पादकहरुको लर्को लुम्बिनीमा


sharan sharan
१ मंसिर २०७६, आइतबार   ७ : १०   बजे

लुम्बिनी, १ मंसिर ।
नेपालमै पहिलो पटक आयोजना हुन लागेको न्युज फेस्टिबल आजबाट लुम्बिनीमा सुरु हुंदैछ । आज अपरान्ह ३ बजे प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गने फेस्टिबलमा सहभागि हुन देशै भरबाट मुलधारका सम्पादक तथा प्रदेश ५ का प्राय सबै जिल्लाबाट सञ्चारकर्मीहरु लुम्बिनीमा भेला भएका छन् ।
फेस्टिबलको पुर्व संध्यामा गरिएको सम्पादक तथा उद्योगी ब्यवसायी अन्तरक्रियामा उद्योगी ब्यवसायीहरुले सञ्चार माध्यमहरुले सधैं उद्योगी ब्यवसायीलाई दोषी बनाएर समाचार बनाउने गरेको गुनासो गरेका थिए । उनीहरुले मिडीया मालीकहरुले पर्याप्त पारिश्रमीक नदिंदा माफेसलका सञ्चाकर्मीबाट स्वतन्त्र समाचार आउन नसकेको समेत बताएका थिए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश ५ का उद्योग, पर्यटन तथा वाताबरण मन्त्री लिला गिरिले सञ्चारमाध्यमले ततस्थ भएर समाचार लेखिदिनु पर्नेमा कतिपय समाचारहरु बङ्ग्याएर आउने गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शिव गांउलेले पत्रकारहरुको काम हल्ला गर्ने भएपनि पत्रकारले सेवा गर्न थालेपछि समस्या देखिएको बताउनु भयो । अका पुर्व अध्यक्ष बिष्णु निष्ठुरीले बिभाजित पत्रकारले सहि सुचना दिन नसक्ने बताउनु भयो ।
लुबिनी प्रेस क्लबको आयोजनामा ३ दिन सम्म चल्ने फेस्टिवलमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य, पुर्व अध्यक्षहरु किशोर नेपाल, शिव गांउले, बिष्णु निष्ठुरी, बरिष्ठ पत्रकार मोहन मैनाली , शुभास ढकाल, शुभशंकर कंडेल, नारायण वाग्ले, रघु मैनाली लगायतको बिषयगत प्रस्तुती रहने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नारायणीमा भेटिएका पहिचान नखुलेका १०३ शव देवघाटको जंगलमा व्यवस्थापन

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu