ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसकारण,तिदैनन् सरकरलाई ठूला करदाताले नै कर


admin
१ मंसिर २०७६, आइतबार   १ : ३५   बजे

काठमाडौं, १ मंसिर । आज आठौं राष्ट्रिय कर दिवस मनाइदैछ । .
२०५४ साल मंसिर १ गतेदेखि मूल्य अभिवृद्धि कर लागु भएको दिनको सम्झनामा राजश्वको महत्व र आवश्यकतालाई जानकारी गराउने उद्देश्यले २०६९ सालदेखि मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो ।

सरकारले सन् २०३० सम्म मध्यम आम्दानी भएको देशको रुपमा नेपाललाई स्तरोन्नती गर्ने लक्ष्य राखेको छ । त्यसको लागि सन् २०२२ भित्र अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नती गर्ने तथा दिगो विकासको लक्ष्य पूरा गर्ने जनाएको छ । तर यसको लागि आर्थिक स्रोतको खा“चो हुने भन्दै स्रोत परिचालनको क्रममा कर राजश्वको योगदान उल्लेखनीय रहेको बताएको छ । नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको २२ वर्ष पूरा भएको छ । मूल्य अभिवृद्धि कर कार्यान्वयनसंगै नेपालको कर प्रणालीमा आधुनिक काल सुरु भएको मानिन्छ ।

मुलुक संघीयतामा गएपनि वित्त व्यवस्थापन गर्दै आर्थिक विकास गर्नु चुनौतीपूर्ण छ । नेपालमा ठूला करदाता भने पटक पटक ताकेता गर्दा पनि कर तिर्न आनाकाली गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group