ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाह पञ्चमिको तैयारी तीव्र, यस्तो छ कार्यक्रम


एबीसी न्यूज
२ मंसिर २०७६, सोमबार   ११ : ०३   बजे

जनकपुरधाम, २ मंसिर । जनकपुरमा हुने विवाह पंचमी महोत्सवको तयारी तीव्र पारिएको छ । विवाह पंचमी महोत्सवलाई लिएर जानकी मन्दिरलाई सजाउने काम गरिएको छ भने नगरमा पनि सरसफाईको काम बढाईएको छ ।

विवाह पंचमी महोत्सवलाई भव्यता प्रदान गर्नको लागि सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको हो । विवाह पंचमी महोत्सवको पहिलो दिन जनकपुर नगर दर्शन, दोश्रो दिन फुलवारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर कार्य, छठौं दिन शुभविवाह र सातौ दिन राम कलेवाको आयोजना गरिने जानकि मन्दिरका छाटे महन्थ रामरोशन दास वैसणवले बताए । विवाह पंचमी महोत्सवको अवसरमा जानकी मन्दिरमा धार्मिक कथा तथा राम लिला र झाँकीहरु पनि प्रर्दशन गरिने गरिन्छ ।

विवाह पंचमी महोत्सवलाई भव्यताका साथ मनाउनको लागि विभिन्न उपसमिति गठन गरि काम अघि बढाईने जानकी मन्दिरका छाटे महन्थ रामरोशन दास वैसणवले जानकारी दिए । सातदिने विभिन्न कार्यक्रम गरी मनाइने “विवाह पञ्चमी महामहोत्सव मंसिर १० गतेदेखि १६ गतेसम्म हुने कार्डमा उल्लेख छ । त्रेता युगमा भएको राम सिताको विवाहको सम्झनामा हरेक बर्ष विवाह पञ्चमी धुमधामका साथ मनाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नारायणीमा भेटिएका पहिचान नखुलेका १०३ शव देवघाटको जंगलमा व्यवस्थापन

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu