ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षागार्डजस्ता देखिने युवा कारसँग दौडिएर भृकुटीमण्डप पुगेपछि……….


एबीसी न्यूज
८ मंसिर २०७६, आइतबार   २ : ५२   बजे

काठमाडौं, ८ मसिर  । शनिबार दिउँसो एउटा प्राइभेट नम्बरको गाडी पुतलीसडकबाट भृकुटीमण्डपतिर सोझियो। कार सामान्य नै थियो तर त्यसको दाँयाबाँया असामान्य तरिकाले मान्छेहरू दौडिरहेका थिए। कालो चस्मा, सुटपाइन्ट लगाएका व्यवसायिक सुरक्षागार्डजस्ता देखिने युवा कारसँग दौडिएर भृकुटीमण्डप पुगे।

यो दृश्य डेढ वर्षअघि उत्तर र दक्षिण कोरियाको सीमामा देखिएको दृश्यसँग मिल्दोजुल्दो थियो। सन् २०१८ अप्रिलमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनसँगको पहिलो शिखर वार्ताका लागि सीमा क्षेत्रमा पुगेका उत्तर कोरियाली शासक किम जोङ उनको गाडीसँगै सुरक्षा गार्ड दौडिएका थिए।

किमका गार्डको सुरक्षा दिने उक्त स्टाइल शनिबार काठमाडौंमा जनमत पार्टीका कार्यकर्ताले ‘कपी’ गरेका हुन्। स्लो स्पिडमा गुडिराखेको गाडी भित्र थिए जनमत पार्टीका अध्यक्ष सिके राउत।

खुला राजनीतिमा आएपछि पहिलो पटक राउतको जनमत पार्टीले शनिबार रंगभेदविरूद्ध काठमाडौंमा एकता सभा गरेको थियो। सभास्थल आउँदै गरेका राउतलाई पुतलीसडकदेखि दायाँबायाँ उनैका सुरक्षागार्डले सुरक्षा दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group