ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडकलाई प्राथमिकतामा राख्नुपर्छ– मन्त्री विश्वकर्मा


admin
९ मंसिर २०७६, सोमबार   १२ : ५५   बजे

काठमाडौं, ९ मंसिर । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सडक पूर्वाधार निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेर स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको योजना छनोट गरी बजेट बाँडफाँड गर्नुभएको छ ।

कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा पूर्वाधार विकास कार्यक्रमको चालू आवको रु छ करोड बजेटबाट पोखरा महानगरपालिकामा १० योजनामा रु एक करोड ५० लाख तथा अन्नपूर्णमा १० र माछापुच्छ गाउँपालिकामा ११ योजना छनोट गरी दुवै पालिकामा रु दुई करोड २५ लाख बजेट विनियोजन गरिएको छ । मन्त्री विश्वकर्माले योजना छनोट गर्दा सडक पूर्वाधार तथा सिँचाइ आयोजना निर्माणलाई प्रमुख प्राथमिकतामा राख्नुभएको छ । महानगरपालिकाअन्तर्गत छनोट भएका १० योजनामध्ये जैसीचौर खुट्टाको गौडा सडक स्तरोन्नतिका लागि रु ५० लाख, चिसापानी खोला बाटो निर्माण पोखरा–६ मा रु १५ लाख र प्रगतिमार्ग सडक पोखरा–५ लाई रु १३ लाख बजेट विनियोजन गरिएको छ ।

काउरे पोखरी–नेटा पोखरी ग्रामीण सडक पोखरा–१९, लामापाटा ग्रामीण सडक पोखरा–१९, विश्वकर्मा कल्याण समाज बहुउद्देश्यीय भवन पोखरा–१८, कन्यामार्गमा ढल निर्माण पोखरा–३, शाही टोलमा खानेपानी योजना पोखरा तथा पोखरा–६ को गैरा चौतारामाथि जाने सडक स्तरोन्नति योजनालाई रु १० लाख बजेट विनियोजन गरिएको छ ।

माछापुच्छ«े गाउँपालिका–२ को वडा कार्यालयबाट रातोपानी, भलाबोट, गाउँपालिका केन्द्र–भिडाबारी–गैरीगाउँ धिताल धम्पुस सडक तथा मर्दी समिबगर हुँदै आनन्दढाँटी सैँती घट्ट सडक स्तरोन्नतिका लागि रु ५० लाखका दरले बजेट विनियोजन भएको छ । हिरीवगर नागी कालिमाटी सडक, टुटुङ्गा–ल्वाङ कोलेली सडक विस्तार, घट्टेखोला पिपलडाली देउराली मोटरबाटो स्तरोन्नति, उदिन ढुङ्गादेखि ठूली कुवासम्मको सडक स्तरोन्नति, छहराकुनादेखि मुरीसम्मको सिँचाइ नहर निर्माण, घारी भुर्जुङखोला सिँचाइ नहर र ढावापुल–धनगौडा सडक खण्डको खरीबोट र धनगौँडा सडक स्तरोन्नतिका योजनालाई प्रतियोजना रु १५ लाखका दरले बजेट विनियोजन गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरी चुउनीपहरा हुँदै कलुवापोखरी शिवमार्ग ग्रामीण सडक तथा वडा नं ६ को ठोट्ने खोला ढाके सोक्जुङ्गा सडक स्तरोन्नति योजनाका लागि रु ५० लाखका दरले बजेट छुट्टाइएको छ । लक्ष्मी देउराली धारापानी रानीथोक सडकलाई रु १५ लाख, बगालेटोल बस्ती संरक्षण तथा पहिरो नियन्त्रण, प्रगतिशिल मावि खेलमैदान निर्माण, अभिमान मेमोरियल विद्यालय खेलमैदान, लान्द्रुक–तोल्का–आलुखोर–पोथना सडक, वनठाँटी मौरे ट्रेक पर्यटकीय मार्ग तथा प्रुम्धु क्युमे ग्रामीण सडक योजनाका लागि रु १० लाखका दरले बजेट विनियोजन गरिएको मन्त्री विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group