ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिपुरेश्वरमा आगलागी, एकजनाको मृत्यु


sharan sharan
२३ कार्तिक २०७४, बिहिबार   ८ : ५७   बजे

काठमाण्डौ, कार्तिक २३ ।
काठमाडौको त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोरको ग्यारेजमा आगलागी हुंदा एक जनाको मृत्यु भएको छ ।
घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ । पेट्रोल पम्पको मोटरसाइकल राखिएको ग्यारेजमा आगलागी हुंदा एक जनाको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा सर्लाहीका २३ वर्षीय मुलायम सिंह रहेको प्रहरीले जनाएको छ ।
पम्पमै काम गर्ने भाइ आगोमा परेपछि बचाउन खोज्दा उनकै दाजु पनि घाइते भएका छन् । आगो पेट्रोलसम्म नफैलिएकाले ठुलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । आगलागी सुरु भएको पांच मिनेटभित्रै प्रहरी र दमकल पुगेको थियो । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा समयमै आगो नियन्त्रणमा आएकाले भौतिक क्षति भने धेरै हुन नपाएको प्रहरीले जनाएको छ । आगो विद्युतीय तार सर्ट भएर लागेको हुन सक्ने प्रहरीले जनाएको छ । घाइतेको वीर अस्पतालमा उपचार भइरहेको र घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group