ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको बुधबार पाँचौ पटक डायलासिस


एबीसी न्यूज
१२ मंसिर २०७६, बिहिबार   ७ : ०६   बजे

काठमाडौं, १२ मंसिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार पाँचौ पटक डायलासिस गरिएको छ। एपेन्डिसाइटिसको शल्यक्रियाका लागि मंगलबार महराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्प्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्रीको उपचार प्रक्रिया जारी रहेका समयमा (हिजो) बुधबार साँझ करिब चार घण्टा लगाएर डायलासिस गरिएको थियो ।

१२ वर्ष अघि मृगौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओलीको उक्त मृगौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री ओलीले नियमित डायलासिस गराउदै आउनु भएको छ । उहाँको धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा कार्तिक १३ गते, १४ गते, ३० गते र मंसिर ८ गते डायलासिस गरिएको थियो। अस्पताल स्रोतका अनुसार बुधबार साँझ गरिएको उहाँको पुन डायलासिस गरिएको नियमित पक्रिया अन्तर्गत कै हो।

स्रोतले भन्यो, ‘एपेन्डिसाइटिस शल्यक्रियापछि मंगलबार उहाँ लामो समय अचेत रहनुभयो। बुधबार दिउँसोदेखि उहाँ कुराकानी गर्न सक्ने हुनुभएको थियो। साँझ उहाँको डायलासिस गरिएको हो।’ डायलासिसका लागि चिकित्सकहरुले आईसीयुमै सम्पूर्ण व्यवस्था गरेका थिए। अस्पतालले औपचारिक रुपमा उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताए पनि कहिले डिस्चार्ज गर्ने भन्नेबारे केही खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group