ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस दक्षिणपन्थी र प्रतिक्रियाबादी पार्टी : केपी शर्मा ओली


sharan sharan
२४ कार्तिक २०७४, शुक्रबार   ७ : १७   बजे

झापा, २४ कार्तिक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस लोकतान्त्रिक पार्टी नभएर दक्षिणपन्थी र प्रतिक्रियाबादी पार्टी भएको बताउनु भएको छ ।
झापाको भद्रपुरमा भएको झापा क्षेत्र नम्बर ३ को चुनाव प्रचारप्रसारसंग सम्बन्धित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र, देशभक्त, प्रगतिशिल गठबन्धन एमाले पार्टी भएको दावी गर्नु भएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले कांग्रेसले सरकारमा रहेर इतिहासदेखि हालसम्म देशका लागि कुनै काम नगरेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले अबको राजनीति भनेको इमान र संकल्पको भएकाले त्यसको क्षमता कांग्रेसमा नभएको बताउनुभयो । झापा जिल्लामा एमाले र माओवादीको वाम गठबन्धनसंग राप्रपाले चुनावी तालमेलसहितको गठबन्धन गरिसकेकाले झापा जिल्लामा एमालेको जीत निश्चित रहेको उहांले दावी गर्नु भयो । उहांले मञ्चबाटै झापा ३ मा वाम गठबन्धनसंग सहकार्यमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नु भएका राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनलाई विजयीको अग्रिम शुभकामना दिनुभयो ।
उहांले एमाले र माओवादी केन्द्र बीचको वाम गठबन्धन चुनावमा फेल खाए सबै दलका लागि लाजमर्दो हुने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलबाटै समर्थकको ‘रोड शो’

धरानका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित

स्मार्ट टेलिकमको ६ अर्ब ऋण विवादमा एनआईएमबी बैंकका सीईओको स्पष्टीकरण

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि लागू, ब्याज अनुदान ३ प्रतिशतमा सीमित

चुनदेवीमा देउवाको कडा अभिव्यक्ति : ‘मलाई बदलाको भावना लिनु छैन’

जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई थुनामा राख्ने अनुमतिका लागि अदालत पुर्याइयो

मुद्दा परे पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटिलता नरहेको राष्ट्र बैंकको भनाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu