ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फुटवल हेर्न रंगशाला पुगेका फुटवल समर्थक माथि प्रहरीको लाठी र बुट वर्षीयो


admin
२४ मंसिर २०७६, मंगलबार   १ : २५   बजे

काठमाडौं, २४ मंसिर । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले बल प्रयोग गरेको छ । गएको १४ गते उद्घाटन भएको दक्षिण यशियाली केलकुद सागको आज समापन हुँदैछ । साथै नेपाल र भुटानबीचको फुटवलको फाइनल खेल पनि मंगलवार नै छ । त्यसैले आज रंगशालामा विशेष भिडभाड निकै रहेको छ । आज रंगशालामा टिकट खोज्दै जानेहरुको बाक्लो उपस्थिति छ ।

आजका लागि सबै टिकट बिक्रिभइरकेको समाचार बाहिरिइसकेको छ । तर टिकट खोज्दै रंगशाला पुगेकाहरु माथि प्रहरीले बल पयोग गर्दै लाठी र बुट वर्षाएको छ । फुटबलसँगै बक्सिङ, जुडो, बास्केटबल लगायतका खेलको फाइनल पनि बाँकी नै छन्। नेपाल भर्सेस भुटानको खेल हेर्न टिकट लिन पुगेका दर्शकलाई हटाउने क्रममा लाठी प्रहार भएको हो। एक जनालाई घेरा हालेर कुटिएको तस्बिर समेत सार्वजनिक भएको छ । सर्वसाधारणलाई कुटपिट गरेको तस्बिर र भिडियो खिचेका पत्रकारहरु समेत प्रहरीको दुब्र्यवहारमा परेका छन् । नागरिक दैनिकका पत्रकार समुन चापागाईलाई प्रहरीले दुर्व्यवहार गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भन्नुभयो बल प्रयोग नगरिएको दाबी गनुन्भयो उहाँले भन्नुभयो भिडिभाड गर्नेहरुलाई ठेलठाल गरेर हटाइएको हो । बल प्रयोग गरेको छैन’,

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group