ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तिम पल्ट भेट्न आउ भन्दै प्रेमीकाले युवकको लिंग चट्


एबीसी न्यूज
२४ मंसिर २०७६, मंगलबार   १ : ३६   बजे

काठमाडौं, २४ मंसिर ।  काठमाडौंमा एक युवतीले आफ्ना प्रेमीलाई बोलाएर लिंग छे दन गरिदिएकी छन्। लामो समयसम्म प्रेम सम्बन्ध रहेका प्रेमीले धोका दिन खोजेपछि उनले यस्तो गरेकी बताएकी छिन्। अन्तिम पटक भेट्न बोलाएर प्रेमीकाले यस्तो गरेको बताइएको छ। काठमाडौंको कपन स्थित कोठामा युवतीले प्रेमीलाई बोलाएकी थिइन्।

काठमाडौं महानगरपालका–६ महाँकाल डेरा गरी बस्ने १९ वर्षीया प्रेमिकाले प्रेमीको लिंग छे दन गरेको प्रहरीको भनाई छ। युवक मकवानपुर हेटौडा घर भई हाल बौद्ध बस्ने वर्ष २१ का राजिव सुनुवार हुन्। सुनुवारको ओम अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ।

युवक र युवती हायात होटलमा काम गर्छन। उनीहरुको कामकै शिलसिलामा प्रेम बसेको थियो। दुवै जना फरक धर्मका भएका कारण परिवारका सदस्यले उनीहरुको सम्बन्धलाई स्वीकार गरेका थिएनन्।

जसका कारण केटा केटीबाट टाढा हुन थाल्यो। तर धर्मका कारण प्रेम सम्बन्ध घरले स्वीकार गर्ने अवस्था नआएपछि राजिवले छुटिने प्रस्ताव समेत युवतीसंग राखेका थिए। युवकले यस्तो प्रस्ताव राखेपछि दुईजनाबीच फोनमा समेत कुरा हुन छोडेको थियो।

तर युवतीले अन्तिम पल्ट भेट्न आउ भन्दै कोठामा बोलाएको र यस्तो अवस्थामा पुर्याइदिएको प्रहरीले जनाएको छ। प्रहरीले ती युवतीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत वौद्धका डीएसपी रमेश बहादुर सिहंको नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group