ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाडो महिनाहरुमा भुलेर पनि नगर्नु यस्तो मेकअप, यस्तो छ ध्यान दिनैपर्ने ब्युटी टिप्सहरु….


admin
२६ मंसिर २०७६, बिहिबार   ६ : ३०   बजे

काठमाडौं, २६ मंसिर । जाडो भन्ने बित्तीकै सबको मुखबाट आछु भन्ने शब्द आइ हाल्छ । झन यो सालको जाडो धेरैनै बडीराखेको छ । त्यसैले यस्तो जाडोमा खानाको साथ हाम्रो शरीर पनी राम्ररी सियार सुशार गर्नु पर्छ । जाडो महिनामा चिसोका कारण छालामा विभिन्न समस्याहरु देखा पर्दछन् । छाला फुट्ने, अनुहार सुख्खा हुने, चाउरीने, हात–गोडा फुट्ने, कपाल झर्ने जस्ता समस्याले सबैलाई पीडित पारिराखेकै हुन्छ ।

यी सम्पूर्ण समस्याहरुको हल गरेर जाडो समयमा आफ्नो शरीरमा सुन्दरता चमकपन ल्याउन सकिन्छ तर त्यस्कोलागी आफुले अली समय नीकालेरशरीरमा चमकपन ल्याउने छाला फुट्ने, चाउरीपन देखिने, सुख्खा हुनबाट बचाउन शरीरमा मोस्चर गर्नुपर्छ । मोस्चरको कमीले अनुहारमा चमकपन हुँदैन । त्यसैले गर्दा यस्ता समस्याहरु देखा पर्छन । यद्यपि, अनुहारमा चमकपन ल्याउनका लागि मोस्चर गर्नुपर्छ । भिटामीन ए क्रिम प्रयोग गरेर मोस्चर गर्न सकिन्छ ।छाला एकदम सुख्खा छ भने राति सुत्दा गिल्सिंग,मस्टूराजार ,कोल्डक्रिम लगायर सुत्ने गर्नु पर्छ । जस्ले छाला नरम र मुलायम बनाउइ राख्छ । तर कुर्कुच्चा फुट्ने समस्या सर्वप्रथम त सफाइको कमिले नै हुन जान्छ । पैताला भनेको मोस्चर एकदमै कम हुने ठाउँ हो र शरीरको सबैभन्दा सुख्खा ठाउँ कुर्कुचा हो । त्यसैले राती सुत्नु अगाडी मन तातो पानीले खुट्टा धुने बानी गर्नुपर्दछ । त्यसपछि सुत्नु अगाडीसम्म मोजा लगाउने र सुत्दा खेरी मोजा खोलेर सुत्नु बानी गरियो भने बिहान खुट्टा नरम र कलिलो देखिन्छ ।मानिसको दैनिक जिवनयापनमा सबैभन्दा बढी प्रयोग हुने अङ्ग हात हो । पुरुषको तुलनामा महिलाले घरयासी काम गर्दा बढी हातकै जरुरत पर्दछ । भाडा माझ्नेदेखि कोठा सफा गर्नेसम्मको अझ जाडो वा चिसोको समयमा त महिलाहरु यो समस्याबाट गुज्रिनु परेको पनि देखिन्छ अझैँ । तर, यसको घरायसी उपचार सजिलो छ ।

राती सुत्दा मनतातो पानीले हात धुने अनि हातमा ग्लिसरिन रोज वाटर राखेर सुत्दा हात नरम र गोरो पनि देखिन्छ ।जाडो समयमा कपालसम्बन्धि विशेष गरेर दुईवटा समस्या देखा पर्छन । चायाँ पर्ने र कपाल झर्ने । कपाल जाडोमा धेरै गुम्स्याएर राख्नु, महिनौँ नधुनु प्रमुख समस्याहरु हुन् । त्यसो त गर्मीमा भन्दा जाडोमा कपालको हेरचाह कम हुन्छ । त्यस्तै, कपाल धुदा तातोपानीको प्रयोगले पन कपालको जरा कमजोर भइदिन्छ । त्यसैले पानीको सवालमा मनतातो पानीका प्रयोग गर्नु उपयुक्त हुन्छ । यसकारण कपाललाई चाहिने प्रोटिन तेलमा पाइन्छ । यद्यपि, दिउसोको समयमा कपालमा मन तातो तेल लगाएर मसाज गर्ने र एक डेर घण्टा पछि ननुहाउने गर्दा कपाललाई चाहिने प्रोटिन पनि मिल्छ र यस्का साथै हामीले जाडोको समय शरीरको अंगलाई चिसोले नछोवोस भनेर बाक्लो तातो न्यानो कपडा लगाउने गर्दा हामीले आफ्नो शरीरलाई चिसोबाट जोगाउन सक्छौ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu