सिरहा, २८ मंसिर । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट भएको छ। गएराति कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले बम विस्फोट गराइएको हो। विस्फोटबाट झंयाल, ढोका क्षति पुगेको छ । मानवीय क्षेति नभएको प्रहरीले जनाएको छ। घटनामा संग्लनता भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्