ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुरमा बम आतंक , सेनाको टोलिले निस्क्रीय बनाउदै


एबीसी न्यूज
३० मंसिर २०७६, सोमबार   ९ : ०२   बजे

धनुषा, ३० मंसिर ।  जनकपुरस्थित संकटमोचन देखी बागवानी तर्फ जाने बाटोको पर्खालमाथि हिजोराति राखिएको प्रेसर कुकर बमलाई स्थानीय प्रशासनले डिस्पोजको तयारी थालेको छ । डिस्पोजको लागि बम राखिएको स्थानतर्फ नेपाली सेनाको डिस्पोज टोली केहीबेरमा पुग्ने तयारी धनुषास्थित नेपाली सेनाको छ ।

बम भेटिएको स्थानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले रातिदेखि नै सुरक्षा घेरामा राखेका छन् । सो स्थानको बासिन्दालाई राति नै सुरक्षित तरिकाले खाली गराई सो क्षेत्रको विद्युत प्रशारण बन्द गरिएको धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताउनुभयो । कणेलका अनुसार करिब ५ लिटरको राइस कुकरमा बनाइएको बम जस्तो देखिने बस्तु डिस्पोज नहुञ्जेल सो क्षेत्रको आवागमन बन्द रहनेछ । रंग भूमि मैदान वारहविघा छेउमा स्थानीयहरु यतिबेला त्रसित बनेका छन । रातिको करिब १०:३० बजेतिर सुत्ने बेला सो बस्तु भेटिएपछि स्थानीयहरु त्रसित भई प्रहरीलाई खवर गरेका थिए । जनकपुरको बाह्रविगहा रंगभूमिमा पुस ३ गते एनसेल कम्पनीले आयोजना गर्न लागेको मेलाको विरोधमा विप्लवले बम राखेको हुन सक्ने स्थानीय संचारकर्मीहरुले अनुमान लगाइरहेको छ ।

धनुषाको महेन्द्रनगरस्थित क्षिरेश्वरनाथमा शुक्रवार राति बम बिस्फोट हुँदा ईलाका प्रहरी कार्यालय, महेन्द्रनगरका प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group