ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्ती क्षेत्र विद्यालयमा बम, स्थानिबासी त्रसीत सुरक्षा निकायलाई चुनौती


एबीसी न्यूज
३० मंसिर २०७६, सोमबार   १० : ४८   बजे

धनुषा, ३० मंसिर ।  गएराती करिब ९ बजे जनकपुरको संकटमोचन मन्दिर नजिकै शंकास्पद वस्तु फेला परेको थियो भने विहानै जनकपुरकै सरस्वति स्कूल नजिकै शंकास्पद वस्तु फेला परेपछि आम नागरिकमा त्रास फैलिएको घटनापछि पुनः धनुषाको एक विद्यालयमै फेरी शंकास्पद वस्तु फेला परेपछि विद्यार्थीहरुमा भागमभाग भएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नं। ५ पर्वता स्थित रहेको उच्च मावि पर्वतामा विद्यालयको झयालमा शंकास्पद वस्तु फेला परेपछि विद्यार्थीहरुमा भागमभाग भएको छ भने गाउँलेहरुमा समेत त्रास मच्चिएको छ ।

विद्यालयको लेखा शाखाको झ्यालमा सेतो प्लास्टिकमा बेरिएर राखिएको वस्तु बम हुन सक्ने आशंकामा स्थानीय प्रहरीले विद्यालय खाली गराएको हो । विद्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने त्यहाँबाट विद्यार्थी सहित गाउँलेलाई पनि आवतजावत बन्द गरेको छ ।सेतो प्लाष्टिमा राखिएको संकास्पद वस्तु बम हो वा होईनन भनेर यकिन गर्न सेनाको बम डिस्पोज टोलीलाई खवर गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group