ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शरदकुमार गौचनको हत्यारा पक्राउ


admin
२८ कार्तिक २०७४, मंगलबार   ५ : ४६   बजे

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारालाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या भएको महिना दिनपछि प्रहरीले सुटरसहति पाच जना अभियुक्तलँई सार्वजिक गरेको हो । हत्याको मुख्य कारण फीरौती कारण हत्या भएको प्रहरीको निष्कर्ष रहेको छ ।

राजधानीको शान्तिनगर स्थित प्रयागमार्गमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको एक महिनापछि प्रहरीले हत्यामा संलग्न भएको अभियोगमा पाच जनालाई पक्राउ गरेको छ । प्रहरीले गौचनमाथि गोलि प्रहार गर्ने दुई जना सुटर र सुटरलाई सहयोग गर्नेलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । सुटर पक्राउ परेपनि हत्याका योजनाकार भनिएका समिरमान सिंह बस्नेत र मनोज पुन भने अझै पनि फरार रहेका छन । फरार अभियुक्तहरुले गौचनसंग मोटो फितौरी मागेपछि रकम नदिएकै कारण गैचनको हत्या भएको प्रहरीको निष्कर्ष रहेको छ ।
प्रहरीले हत्यामा प्रयोग भएको मोटरसाइकल भारतबाट चोरर ल्याइ नेपाली नम्बर प्लेट राखेर प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्ने मध्ये नुवाकोट पञ्चकन्या ५ का राजिव स्याङताङले गौचनमाथि गोली प्रहार गरेको जनाएको छ । यस्तै पर्सा कालिकामाई १ का शिवजी महतो, पर्सा ठोरी ५ का सन्तोष गुरुङ , काठमाडौ नाराजुर्न ४ का प्रकाश बुढाथाकी र भारत विहारका मुकेशकुमार पाण्डेलाई प्रहरीले प्रक्राउ गरेको हो । प्रहरीका अनुसार पाण्डे र महतोले हतियार व्यवस्थपनको काम गरेका थिए भने गुरुङले हत्यामा प्रयोग भएको मोटरसाइकल जोहो गरेका थिए । बुढाथोकी भने समिरका सहयोगी गरेको प्रहरीले जनाएको छ । यस्तै हत्यामा संलग्न समिरमान र मनोजसगै लोप्साङ बोका भन्ने गंगा लिङ्देन लिम्बु, श्यामबहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा फरार छन् । प्रहरीको लामो अनुसन्धान पश्चात हत्यारा प्रक्राउपरेपछि व्यवसायीसमेत प्रहरीको कुसल अनुसन्धान प्रति आभारी बनेका छन् , भने अझै घटनाको योजनकार प्रक्राउ नहुनुले व्यवसयीहरु पूर्ण बिस्वस्त हुन भने सकेका छैनन् ।

यता प्रहरीले अझै अनुसन्धान बाकी रहेको भन्दै फरार अभियुक्तहरु माथी अनुसन्धान भइरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group