ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कांग्रेस राष्ट्रहितको बिपक्षमा : केपी शर्मा ओली


sharan sharan
२८ कार्तिक २०७४, मंगलबार   ८ : ५१   बजे

काठमाण्डौ, २८ कार्तिक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस राष्ट्रहितको पक्षमा नरहेको आरोप लगाउनु भएको छ ।
अध्यक्ष ओलीले कम्युनिष्टहरुले अधिनायकवादी शासन चलाउंछन भनेर कांग्रेसले जनतामा भ्रम छरिरहेको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो । मंगलबार बामपन्थी गठबन्धनका तर्फबाट काठमाडौंको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरुको परिचय कार्यक्रममा बोल्दै उहांले कांग्रेसलाई लोकतन्त्रको नाममा अलोकतान्त्रिक गतिविधि नगर्न चेतावनी पनि दिनुभयो । अध्यक्ष ओलीले का“ग्रेस र कांग्रेस नेतृत्वको सरकारले घोषणापत्रमा समेत कूटनीतिक मर्यादामा जोड दिएर भारत सामू निरिहता प्रकट गरिरहेको दावी गर्नु भयो । उहांले कांग्रेसको घोषणा पत्रमा राष्ट्रिय हितका कुनै एजेन्डा उल्लेख नभएको आरोप पनि लगाउनु भयो ।
अध्यक्ष ओलीले बाम गठबन्धन निर्माणपछि देशभर उत्साह छाएको बताउनुभयो । उहांले मुलुकलाई समृद्ध बनाउन बाम गठबन्धन निर्माण गरेकाले जनता खुसी भएको तर्क समेत गर्नु भयो ।
अध्यक्ष ओलीले बाम गठबन्धन मुलुकको हितमा रहेकाले त्यसमा आशंका नगर्न पार्टीका नेता कार्यकर्तालाई पनि सचेत गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu