ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली र प्रचण्डले आज देउवाको भण्डाफोर गर्ने


एबीसी न्यूज
२९ कार्तिक २०७४, बुधबार   १ : २२   बजे

काठमाडौं २९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज संयुक्त रुपमा पत्रकारहरुसंग अन्तरक्रिया गर्ने भएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा अध्यक्षद्वय ओली र प्रचण्डलाई एक साथ राखेर अन्तरक्रिया गराउन लागेका हुन् ।
अन्तरक्रियामा पछिल्ला दिनमा भएका बामपन्थी उमेदबारहरुमाथिको सांघातिक हमला, सरकारले गरेको आचरसंहिता उल्लंघन र स्वच्छाचारी निर्णयको विरोध गर्ने भएका छन् । प्रचण्ड र ओलीले देउवाले बामपन्थीहरुलाई अनर्गल गाली गर्दै ंिहंडेको भन्दै जमेर भण्डाफोर गर्ने एमाले निर्वाचन परिचालन कमिटिका प्रवक्ता विष्णु रिमालले बताए ।

आजै ओली र प्रचण्डले गोरखा र लमजुंगका ४ वटा चुनावी सभालाई सम्वोधन गरेर काठमाडौं आउनेछन् । ओली र प्रचण्डको अन्तरक्रिया
रोयल ब्यांकेट तीनकुनेमा साँझ पौने ६ बजे हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाली जनसम्पर्क समिति फ्रान्सको सभापतिमा शिवराम भण्डारी निर्विरोध निर्वाचित

यलुङरी हिमालमा हिमपहिरोमा बेपत्ता पाँचजनाको शव नौ महिनापछि फेला

सम्बन्धित

मातृभाषामा पत्रकारिता लोकतन्त्र सुदृढीकरणको आधार : मन्त्री गौतम

ईभीको भविष्य ब्याट्रीमा निर्भर, सोलिड–स्टेटदेखि अल्ट्राफास्ट चार्जिङसम्म प्रतिस्पर्धा

गाडी किन्न बैंकको तछाडमछाड, उद्योग चलाउन किन कर्जा संकट?

ग्लोबल आइएमई क्यापिटलले १ अर्बको म्युचुअल फन्ड ल्याउँदै

बढ्दो खराब कर्जाले दबाबमा बैंकिङ क्षेत्र, नाफादेखि नयाँ कर्जा प्रवाहसम्म असर

अर्थमन्त्री वाग्लेले आज बहुराष्ट्रिय कम्पनीका सञ्चालकसँग छलफल गर्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu