ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ए डिभिजन लिगः आर्मी र मनाङबीच पहिलो हाफ गोलरहित बराबरी


admin
७ पुस २०७६, सोमबार   १ : ४२   बजे

काठमाडौं, ७ पुस । शहीद स्मारक ए डिभिजन लिग अन्तरगत आज हुने दुई खेलमा ठूला क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
सोमबार जारी पहिलो खेलमा सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ।

जितका साथ लिगको सुरुवात गरेका दुवै टोलीले दशरथ रंगशालामा गोलका केही अवसर पारेर पनि खाता भने खोल्न सकेनन्। आर्मीले फ्रेन्ड्स क्लबलाई २–१ ले र मनाङले एपीएफलाई २–० ले हराउँदै लिगमा विजयी सुरुवात गरेका थिए। दुई उपाधिका दाबेदार क्लबबीचको खेलमा दुवै टिमको लक्ष्य जित नै रहेको छ । यसपटक राष्ट्रिय खेलाडीबिना नै लिगमा उत्रिएको मनाङले पहिलो खेलमा २–१ गोलको जित निकाले पनि सोचेको जस्तो खेल्न सकेको थिएन । आर्मीले मनाङसंग अंक लिने लक्ष्यमा छ ।

लिगको दोस्रो चरणको अन्तिम खेल नेपाल पुलिस क्लब र रुस्थान थ्री स्टार क्लबबीच दिउँसो ३ बजे सुरु हुनेछ। दुवै टिम पहिलो जितेको खोजीमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group