ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले जनता झुक्याउने दिन गए : ओली


admin
३० कार्तिक २०७४, बिहिबार   ४ : ०९   बजे

काठमाण्डौं, ३० कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादी अध्यक्ष प्रचण्डले कम्युनिष्ट फुटाएर शासन गर्ने कांग्रेसका दिन सकिएको बताएकाछन् ।

बागलुङको गल्कोटमा आज बाम गठबन्धनले गरेको सभालाई सम्बाधेन गर्दै नेता द्धयले बिगत लामो समयदखि कांग्रेसले कम्युनिष्टलाई फुटाएर शासन गरिरहेको बताए ।

सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले जनताको चेतनास्तर माथि उठिसकेकाले जनता झक्याउने काम नगर्न कांग्रेस नेताहरुलाई आग्रह गर्नुभयो । उहांले परिवर्तन र समृद्धिका लागि बाम गठबन्धनलाई बिजयी बनाउन आवश्यक रहेको भन्दै कांग्रेसको बुढोरुखले जनतालाई साहारा दिन नसक्ने बताउनुभयो ।

माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसले लगातार कम्युनिष्ट फुटाएर नेपालमा शासन गरिरहेको बताउंदै कम्युनिष्ट फुटाएर शासन गर्ने दिन समाप्त भएको बताउनुभयो । उहांले कांग्रेससंग प्रतिस्पर्धा गर्न पाएको भए केहि खुसी लाग्थ्यो भन्दै कांग्रेसले राप्रपालाई समर्थन गरेर भुल गरेको आरोप लगाउनुभयो ।

सभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओबादी नेता देवेन्द्र पौडेलले पनि सम्बोधन गर्नुभएको थियो ।
नेता ओली र प्रचण्डले आजै स्याङ्जाको पुतलिबजार र वालिङ, पर्वतको कुश्मामा संबोधन गर्ने कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group