ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिभरपुल र सिटी विजयी, वान्डरर्सलाई लिभरपुलको झट्का


admin
१४ पुस २०७६, सोमबार   १ : ४३   बजे

काठमाडौं, १४ पुस । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा लिभरपुल, चेल्सी र म्यान्चेस्टर सिटी विजयी भएका छन् । गएराति भएको खेलमा लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० गोल अन्तले हरायो ।

लिभरपुलको जितमा सादियो मानेले निर्णायक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले आर्सनललाई लण्डन डर्बीमा २–१ गोल अन्तरले हरायो । आर्सनलका पिएरे एमरिक औबामायङ्गले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिए । तर दोस्रो हाफको अन्तिम ७ मिनेटमा चेल्सीका जर्जीनो र ट्यामी अब्राहमले एक एक गोल गर्दै चेल्सीलाई विजयी गराए । म्यान्चेस्टर सिटीले शेफिल्ड युनाईटेडलाई २–० ले पराजित र्गयो । म्यान सिटीको जितमा सर्जियो अगुएरो र केभिन डे ब्रायनले एक एक गोल गरे ।

गएरातीका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकामा १९ खेलबाट ५५ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । एक खेल बढी खेलेको लेष्टर सिटी ४२ अंकसहित दोस्रो स्थानमा रहदा तेस्रो स्थानको म्यान सिटीको ४१ तथा चौथो स्थानको चेल्सीको ३५ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group