ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा.रामशरण महत चढेको गाडी लक्षित गरी एम्बुस आक्रमण


admin
१ मंसिर २०७४, शुक्रबार   १२ : २२   बजे

काठमाण्डौं, १ मंसिर । नेपाली कांग्रेस नेता तथा नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर रामशरण महत चढेको गाडीलाई लक्षित गरी एम्बुस विस्फोट भएको छ ।

महतसहित चुनावी प्रचार–प्रसारमा रहेको टोली ककनी–५ स्थित चियाबारीमा एम्बुसमा परेको हो । ककनीबाट चतुरालेतर्फ जाँदै गर्दा भएको विष्फोटको छर्रा लाग्दा काँग्रेस महाधिवेशन प्रतिनिधि उपेन्द्र मिश्रलगायत ५ जना सख्त घाइते भएको नेविसंघ नुवाकोटले जनाएको छ । उम्मेदवार महतको गाडी भने केहीपछि रहेकाले एम्बुसबाट जोगिएको हो । घाइतेहरुलाई ककनीबाट हेलिकप्टमा काठमाडौं उपचारको लागि ल्याउने तयारी भइरहेको छ । शसस्त्र प्रहरीका डिएसपी बासुदेव लोहनीले घटनलगत्तै प्रहरी घटनास्थल पुगेको र आक्रमणकारीको खोजी भइरहेको जानकारी दिनुभयो । पछिल्लो समय उम्मेदवारलाई लक्षित गरि निरन्तर बम आक्रमण भएको छ । अहिलेसम्म ८ जना उम्मेदवारमाथि गोली तथा बम आक्रमण भइसकेको छ । सरकारले भने उम्मेदवारलाई सुरक्षा दिन कुनै कसुर बाँकी नराख्ने भनेपनि उम्मेदवारमाथि निरन्तर आक्रमण भएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group