ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच वर्षका लागि स्थायित्वसहितको वाम गठबन्धनको सरकार : प्रचण्ड


ABC NEWS
२ मंसिर २०७४, शनिबार   ९ : ४०   बजे

काठमाडौँ, २ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नै वाम गठबन्धन बनेकाले कोही पनि आत्तिनु जरुरी नभएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै नेता दाहालले भन्नुभयो, “मुलुक र जनताको हितका लागि निर्माण भएको गठबन्धन कोही कसैको विरुद्ध लक्षित छैन, विचार मिल्ने एकै ठाउँमा बस्न सक्छन् र सक्नु पनि पर्छ ।”
पूर्वप्रधानमन्त्री दाहालले पटक पटक बदलिने सरकारका कारण जनता आहत छन् भन्दै अब पाँच वर्षका लागि राजनीतिक स्थायित्वसहितको वाम गठबन्धनको सरकार गठन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धनको निर्माणपछि देशैभरि नयाँ उत्साह पैदा भएको छ, नेता कार्यकर्तामा नयाँ जोश भरिएको छ । जनस्तरमा समेत वाम शक्तिप्रति नयाँ खालको विश्वास पैदा भएको छ ।”

नेकपा एमाले र आफ्नो पार्टीबीच सहकार्य र एकताको प्रक्रिया शुरु भएका कारण पहिलो पटक मुलुकमा राजनीतिक स्थायित्व कायम हुन लागेको उहाँको धारणा थियो ।

कार्यक्रममा नेकपा र नयाँ शक्ति नेपाल पार्टीका केही नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नयाँ शक्तिका नेता प्रकाश विकल्पको नेतृत्वमा ५३८ र नेकपाका १०० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China Reports Sustained Progress in Poverty Alleviation Efforts

China Criticizes U.S. Sanctions Policy Toward Iran

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

शुक्रबारदेखि रेड बुल राष्ट्रिय इन्डोर टी–१० क्रिकेट, २४ टोली सहभागी

Trump Suggests Renaming Lake Ontario ‘Lake America’ Amid Trade Dispute

Drone Attacks Target Russian Refinery and Nuclear Plant, Killing Two

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu