ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशरथ रंगशालाको भिआइपी प्याराफिट चुहिन थाल्यो, हतार र गुणस्तरहिन सामाग्रीको प्रयोग भएको खुलासा (भिडियोसहित)


एबीसी न्यूज
२१ पुस २०७६, सोमबार   १२ : ०२   बजे

काठमाडौं, २१ पुस । दशरथ रंगशालामा जडान गरिएको भिआइपी प्यारापिटको छानोबाट पानी चुहिन थालेको छ । हिउदै झरि सुरु भएपछि पानी चुहिन थालेको हो । पानी चुहिन थालेपछि प्यारापिटमा जडान गरिएको फ्याब्रिकबाट पानी चुहिएको छ । पानीले भिआइपीतर्फका कुर्सी र बिछ्याएको कार्पेट समेत भिजेका छन । तर, फ्याब्रिकको जडान राम्रोसंग नभएकोले पानी चुहिने समस्या देखिएको छ पानीको निकास पनि व्यवस्थित हुन सकेको छैन ।फ्याब्रिक गासिएको स्थानबाट पानी चुहिने समस्या देखिएको हो ।

राष्ट्रिय खेलकुद परिषदले दशरथ रंगशालामा गत महिना फ्याब्रिकको प्यारापिट जडान गरेको थियो। चीनबाट खरिद गरिएको प्यारापिटका लागि साढे चार करोड खर्च भएको छ । प्यारापिट आउन ढिलाइ भएपछि खेलकुद परिषद्ले एयर कार्गोमा ५२ लाख रुपैयाँ खर्च गरेर ल्याएको थियो। जसका कारण ढुवानीमा पाँच गुणा बढी खर्च भएको थियो।

गत महिना आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापनका लागि खेलकुद परिषद्ले अन्तिम समयमा प्यारापिटको काम गरेको थियो। सोमबारबाट पुन शहिद स्मारक ए डिभिजन लागि खेलहरु संचालन हुदैछन् ।’पा“च करोड खर्च भएको प्यारापिट चुहिन थाल्ुन सकारात्मक सन्देश हुन सक्दैन । राष्ट्रिय खेलकुद परिषदले प्यारापिटको यो हेलचेक्राई सुशासन हुन सक्दैन । खेल क्षेत्रमा भएको यो मजाक शोभनीय होइन।

३ हजार दर्शक क्षमताको भिआइपी प्यारापिटको ‘सिमेन्टेड’ छानो २०७२ वैशाख १२ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त बनेको हो । त्यसपछि सिमेन्टेड छानोको सट्टामा खेलकुद परिषद्ले फ्याब्रिक प्रणाली प्रयोग गर्दै अत्याधुनिक प्रविधि भनेर दाबी गरेको थियो। तर यो प्रणाली राम्रोसंग जडान नहु“दा पानी चुहिने समस्या देखिएको हो । मुलतः गुणस्तरीय सामाग्रीको प्रयोग नहुदा यस्तो समस्या देखिएकोले आगामी दिनमा यस्ता समस्या समाधान गर्न जिम्मेवारहरु नै जिम्मेवार बन्नेकि ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu