ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पाको त्रिपुराकोटमा नमूना मतदान सम्पन्न, शतप्रतिशत मत सदर


admin
७ मंसिर २०७४, बिहिबार   ४ : ४८   बजे

डोल्पा, ७ मंसिर ।  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत कोटबगरमा आसन्न प्रदेश र प्रतिनिधिसभाको अन्तक्र्रियासहितको नमूना मतदान सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालय डोल्पाको आयोजनामा भएको नमूना मतदान कार्यक्रममा २६ जना मतदाताले नमूना मतदान कार्यमा सहभागिता जनाएका थिए ।

मतदाता शिक्षाको प्रभावकारिता र मतदान गर्ने तरिकाबारे मतदाताले जानकारी गराउने उद्देश्यले भएको मतदान कार्य शतप्रतिशत सफल भएको निर्वाचन अधिकारी विक्रम गिरीले जानकारी दिनुभयो । १३ महिला र १३ पुरुष गरी २६ जना मतदाता मतदान कार्यमा सहभागी भएका थिए ।

भौगालिक विकटता र दुर्गमताका कारण ढिलो गरी शुरु भएको मतदाता शिक्षा नमूनाका रुपमा गरिएको नमूना मतदान कार्यक्रममा भएको शतप्रतिशत सफलताले मतदाता शिक्षा प्रभावकारीरुपमा सञ्चालन भएको सन्देश जाने र यसले मंसिर १० को निर्वाचनमा हुने मतदान कार्यमा मत बदर हुने मतदाताको संख्या घट्दै जाने आशा लिएको निर्वाचन अधिकारीले बताउनुभयो ।

जिल्लामै नमूनाको हिसाबमा गरिएको नमूना मतदानमा शतप्रतिशत सदर भएकाले वडा नं १ मा घरघरमा मतदाता शिक्षा दिन खटिनुभएकी लक्ष्मीकुमारी थापाले गरेको कामको समेत प्रशंसा गरिएको थियो । बिहीबार सदरमुकाम दुनै पनि नमूना मतदान कार्यक्रम रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

Government Received Advance Warning Before Vehicles Blocked Media House Gates

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu