काठमाडौं, ९ साउन । काठमाडौँको तारकेश्वर नगरपालिकामा कारभित्र एक महिला जलेको अवस्थामा मृत भेटिएकी छिन्। सोही ठाउँ बस्ने ४१ वर्षीया रश्मि रिजाल मृत अभेटिएकी काठमाडौँ प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान थालेको र शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा पठाइएको जानकारी दिएको छ। उनी कारको पछाडिपट्टीको सिटमा मृत भेटिएकी हुन्।







प्रतिक्रिया दिनुहोस्