ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफू प्रचण्डपथसहित प्राधिकारपूर्ण नेता भएकै कारण शान्ति सम्झौताबाट जनयुद्धको अन्त्य – प्रचण्ड(भिडियो)


ABC NEWS
२ फाल्गुन २०७६, शुक्रबार   ११ : ४८   बजे

 

काठमाडौं २ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा १० वर्षे जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्डले २०५७ सालदेखि आफू पार्टीको प्राधिकारपूर्ण नेता भएका कारण नै शान्ति सम्झौता मार्फत जनययुद्ध अन्त्य गर्न सकेको बताउनु भएको छ ।
जनयुद्ध योजनावद्ध र सबैभन्दा राम्रो तयारीका साथा शुरु गरिएको विश्वकै पछिल्लो र सफल क्रान्ति भएको बताउँदै प्रचण्डले दश वर्षे जनयुद्धका महत्वपूर्ण नीतिगत योजनाको खुलासा गर्नुभएको छ । एबीसी न्युजको आउटलुक कार्यक्रमका लागि प्रधानसम्पादक शुभशंकर कंडेलसँग जनयुद्धको तयारी देखि दश वर्षभित्रका हरेक योजनाको चिरफार गर्दै प्रचण्डले आफूले दाङ आक्रमण योजनाको रेकी समेत गरेको खुलासा गर्नु भएको छ ।
संसारभर क्रान्तिको उभार देखेपछि जनयुद्ध शुरु गरेको र ती क्रान्तिहरु ध्वस्त भइरहेका परिवेश देखेपछि शान्ति सम्mभौतामा आएको प्रचण्डाको दावी छ ।
शान्ति प्रक्रियाका दश वर्षमा भने आफू कुटनीतिक दाउपेच र विभिन्न खालका जालझेल र तिकडमलाई चिर्नमा चुकेको समेत प्रचण्डले बताउंदै अहिले आफु सबै खाले तरिकाका लागि परिपक्कव भएको समेत दावी गनुभएको छ ।

प्रचण्डसंगको विशेष अन्तर्वार्ता ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

कोही किन ‘आत्महत्या’ वा ‘आत्मदाह’जस्तो अतिवादी बाटो रोज्छन् ?

अमेरिकी स्वतन्त्रता घोषणापत्रको २५०औँ वर्षगाँठ: विचार, समानता र लोकतन्त्रको अधुरो यात्रा

बहुचर्चित ‘थ्युसिडाइड्स ट्र्याप’ के हो? किन भूराजनीतिक अध्ययनको सामान्य शब्दावली बन्दैछ ?

अक्ष शक्तिभन्दा खराब: अमेरिकी विरोधीहरूको अनौपचारिक गठबन्धन किन खतरनाक छ ?

अमेरिकालाई बदल्ने पाँच शब्दहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu