ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकाले पार्टीलाई सघाउने र पार्टीले सरकार बोक्नु पर्दछ : मन्त्री भट्टराई


ABC NEWS
१ चैत्र २०७६, शनिबार   १ : ०३   बजे

काठमाडौैं १ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले सरकारले पार्टीलाई सघाउने र पार्टीले सरकारलाई सर्लक्कै बोकेमात्र सरकार सफल हुने अन्यथा समस्या रहिरहने बताउनु भएको छ ।
एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकमा प्रधानसम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै नेकपा स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री भट्टराईले सरकारले आधारभूत रुपमा सही काम गरेको दावी गर्नुभयो । उहांले झण्डै ७ प्रतिशत आर्थिक बृद्धिदर, विजुली किन्ने देशबाट बेच्ने देशकारुपमा पुग्ने काम के केपी ओली नेतृत्वको सरकारले गरेर र अरु कसैले गरेको हो र भन्ने प्रतिप्रश्न गर्नुभयो ।
अन्तर्वार्ताका क्रममा पार्टीभित्रको समस्यका बारेमा व्याख्या गर्दै मन्त्री भट्टराईले नेकपा नेताहरुको पनि नेता भएको पार्टी हुनाले नेताहरुबीचको सम्वन्धलाई हार्दिकतापूर्ण बनाइरहनु पर्ने आवश्यकता रहेको बताउनु भयो । पार्टी एकताको काम समयमा नै सकिएको हुनाले आन्तरिक संक्रमणकालले सरकारको काममा पनि असर परेको मन्त्री भट्टराईको बुझाई छ ।
०५१ सालमा जसरी पार्टी र सरकारका कामलाई एकीकृत गराउने वित्तिकै नेकपा र सरकारलाई कसैले चुनौति दिन नसक्ने नेता भट्टराईको दावी छ । भट्टराईसंगको विस्तृत अन्तर्वार्ता शनिबार राती ९बजे आइतबार विहान ८ बजे रदिउंसो २ बजे प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

कोही किन ‘आत्महत्या’ वा ‘आत्मदाह’जस्तो अतिवादी बाटो रोज्छन् ?

अमेरिकी स्वतन्त्रता घोषणापत्रको २५०औँ वर्षगाँठ: विचार, समानता र लोकतन्त्रको अधुरो यात्रा

बहुचर्चित ‘थ्युसिडाइड्स ट्र्याप’ के हो? किन भूराजनीतिक अध्ययनको सामान्य शब्दावली बन्दैछ ?

अक्ष शक्तिभन्दा खराब: अमेरिकी विरोधीहरूको अनौपचारिक गठबन्धन किन खतरनाक छ ?

अमेरिकालाई बदल्ने पाँच शब्दहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu