ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसका कारण विश्व खेलकुद जगत नै ठप्प


admin
८ चैत्र २०७६, शनिबार   ४ : १०   बजे

काठमाडौं ८  चैत । कोरोना भाइरसका कारण विश्व खेलकुद जगत नै ठप्प भएको छ । यूरोपका शीर्ष ५ लिगहरु स्थगित गरिएका छन् भने यूरोकप, कोपा अमेरिका, च्याम्पियन्स लिग लगायतका गरी ५ सय ४१ खेल प्रभावित भएका छन् । यूरोपियन यूनियन अफ फुटबल संघले जुन ३० तारिखसम्म यूरोपियन क्लब फुटबल प्रतियोगिता सक्नुपर्ने बताएको छ । कोरोनाका कारण खेलकुद गतिविधि रोकिदा आर्थिक संरचनामा भने ठुलो असर परेको छ । खेल नहुदा लिगको ४ दशमलव ३३ बिलियन अमेरिकी डलर नोक्सान हुने भएको छ ।

कोरोनाका कारण नियमित फुटबल गतिविधि नभएपछि स्कटल्याण्डका फुटबल क्लबले आफ्ना खेलाडीको तलब आधा घटाएका छन् । स्कटल्याण्ड ब्रिटेनमा खेलाडीको तलब कटौती गर्ने पहिलो लिग बनेको छ । कोरोनाका कारण लिग स्थगित भएपछि इंग्लिस फुटबल लिगले चार सय ३२ करोडको राहत प्याकेजको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu