ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाम गठबन्धनको दुई तिहाई बहुमत आउने निश्चित : ओली


sharan sharan
११ मंसिर २०७४, सोमबार   ८ : ०७   बजे

बर्दिया, ११ मंसिर , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको दुई तिहाई बहुमत आउने निश्चित भएको बताएका छन् । बर्दियाको गुलरियामा भएको वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसपल्टको चुनावमा वाम गठबन्धनको दुई तिहाई बहुमत जीकिर गरेका हुन ।

वामपन्थीहरुको एकता चुनाव अगाडि नै गर्ने योजना भए पनि चुनाव नजिकै आइसकेकोले चुनावी तालमेल मात्र गरेको चुनाव सकिए लगत्तै वाम पन्थीहरुको एकता निश्चित हुने बताए।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता मिलेर खानको लागि नभएर देशको विकास, शान्ति सुरक्षा, लोकतन्त्रलाई बलियो बनाउनको लागि भएको ओलीले बताए ।
अध्यक्ष ओलीले चुनावपछि गठबन्धनको संयुक्त घोषणापत्रमा लेखिएका सबै योजनाहरु पूरा गर्ने गरी काम गर्ने समेत बताउ । त्यस्तै चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता रामबहादुर थापाले नेपाल नयाँ युगमा प्रवेश गरेको बताउदै चुनावपछि वामपन्थीको स्थायी सरकार निर्माण हुन गइरहेकोले नेपाल विकासको गति लिएर नयाँ युगको अगाडि आउने थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गुल्मीको तम्घास बजार दृश्य

देउवा समूहको धार्मिक राष्ट्रियताको प्रयासले समाजमा तरंग

सम्बन्धित

नाडा अटो शो भदौ ९ देखि, २ लाख आगन्तुक आउने अपेक्षा

अब ७७ वटै जिल्लामा ‘सरकारी कुरियर’ सेवा, घरदैलोमै पुग्न थाले राहदानीदेखि लाइसेन्ससम्म

बेसार : भान्साको सामान्य मसला कि ‘चमत्कारी’ औषधि ? करक्युमिनबारे वैज्ञानिक प्रमाणले के भन्छ?

डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, राष्ट्र बैंकले नयाँ विनिमयदर तोक्यो

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न निकायका रिक्त पदका लागि आवेदन आह्वान

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु, ५८ जनामा संक्रमण पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu