ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुलीको भिमानमा कोरोना संक्रमित बसेको घर सहित गाउनै सिल


एबीसी न्यूज
३१ बैशाख २०७७, बुधबार   १० : २३   बजे

सिन्धुली, ३१ बैशाख । कोरोना सक्रमित व्यक्ति सिन्धुलीमा आई बसेको जानकारी भए पछि सिन्धुलीको कमलामाइ नगरपालिका वडा नम्बर ९ भिमानमाको केहि घरहरु आज सिल गरीएको छ ।

सुनसरी घर भएको एक महिला काठ्माण्डौको एक स्वास्थ्य कार्यालयमा कार्यरत रहेको थियो । सोहि महिला सुनसरीबाट काठमाण्डौमा काम गर्न जाने क्रममा सिन्धुलीको भिमानमा आपन्तको घरमा खाना खान बसेको खुल्न आएपछि सो घर सिल गरीएको प्रहरी प्रमुख उपरिक्षक रन्जु सिग्देलले जानकारी दिनुभयो ।

सक्रमित महिला वडा नम्बर ९ भिमान निवासि उज्वल राउतको घरमा बसेर सोमबार काठमाण्डौ गएका थिए । काठमाण्डौ पुगेर काममा लाग्नु पुर्व ति महिलाको स्वाब परिक्षण गर्र्दा आज कोरोना पुष्टि भएको हो ।

भिमान बजारमा सक्रमित व्यक्तीसंग सम्पर्कमा रहेको सम्पुर्ण घरलाई सिल गरीएको छ । सोहि व्यक्तिले भिमानको एक कपडा पसलबाट कपडा खरिद गरीएको खुले संगै सोहि कपडा पसललाई पनि सिल गरीएको तथा सम्पर्कमा रहेको आफन्तहरुलाई पनि होम क्वारेन्टाईनमा बस्न आग्रह गरेको नगर प्रमुख खड्ग बहादुर खत्रिले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu