ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य हुन्छ – प्रचण्ड


sharan sharan
१३ मंसिर २०७४, बुधबार   २ : ५३   बजे

चितवन, १३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंसिर २१ गतेको निर्वाचन पछि तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य हुन लागेको बताएका छन् । बुधबार भरतपुर–२४ को नदीपचोकमा कार्यक्रममा प्रचण्डले भने, ‘बाम गठबन्धनबाट एमाले र माओवादीका नेता, कार्यकर्ता मात्र खुसी छैनन्, देशमा राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धि चाहने कांग्रेस भित्रका देशभक्त र लोकतन्त्रका पक्षधर शक्तिहरु पनि खुसी छन्। उनले भने नेपालमा राजनीतिक अस्थिरताको युगको अन्त्य हुँदैछ, तमसुक गरेर सरकार फेर्ने परिपाटीको अन्त्य हुँदैछ।’
अबको युग विकासको युग भएको भन्दै उनले आर्थिक समृद्धिका लागि लागिने पनि बताए । चितवनमा कयौं समस्या पाएको भन्दै प्रचण्डले ती समस्याहरु समाधान गरिने बताए ।


अब एमाले र माओवादीको एकताले समृद्धिको ढोका खोल्ने दाबी गर्दै प्रचण्डले भने, १० गते ३२ जिल्लामा पहिलो चरणको चुनाव सम्पन्न भयो। ती जिल्लाहरुमा बाम गठबन्धनको दुईतिहाई भन्दा बढी मत आएको सजिलै अनुमान गर्न सकिन्छ। अब देशमा बामपन्थीहरुको दुईतिहाई मतद्धारा स्थिर सरकार र विकासले गति लिनेछ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group