ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संक्रमण पुष्टि भएकी ६ वर्षीय बालिका दूध डेरीको गाडीमा काठमाडौंमा


एबीसी न्यूज
१ जेष्ठ २०७७, बिहिबार   २ : ०५   बजे

काठमाडौं, १ जेठ । कोरोना संक्रमण पुष्टि भएकी कपिलवस्तुको वाणगंगा नगरपालिका ४ की ६ वर्षीय बालिका दूध डेरीको गाडीमा काठमाडौं आएको खुलेको छ ।

घाँटीमा समस्या भएपछि २७ वैशाखमा बालिका सहित चार जना नजिकैको दूध डेरीको गाडीमा उपचारका लागि काठमाडौं आएका थिए ।

बालिकाको घाँटीमा मासु पलाएपछि पहिला पनि काठमाडौंको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उनको सल्यक्रिया भएको थियो । पुनः बालिकामा घाँटी दुख्ने समस्या बल्झिएपछि उनका अभिभावकले उनलाई उपचारका लागि काठमाडौं ल्याएका थिए ।

उपचारका क्रममा कोरोना चेकजाँच गर्दा बिहीबार उनमा कोरोना पुष्टि भएको हो । लु १ क ३२३९ नम्बरको गाडीमा बालिका सहित उनका दुई जना अभिभावक र तीन जना डेरीका कर्मचारी समेत थिए ।

बालिकामा कोरोना भेटिएपछि कपिलवस्तुको वाणगंगा ४ ठाकुरापुर स्थित डेरीमा प्रहरीले सिल गरेको छ । चालकलाई होम क्वारेन्टाइनमा राखिएको छ । ठाकुरापुर पूर्व पश्चिम राजमार्गको चार नम्वर देखि करिव ३ किमि दक्षिणमा पर्दछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu