काठमाडौं, ४ जेठ । कोरोना भाइरस रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन दश दिन बढाउन सिफारिस गरेको छ । आइतबार बसेको समितिको बैठकले देशमा कोडिभ १९ का भाइरसबाट संक्रमण बढिरहेकाले लकडाउन बढाउनको विकल्प नभएको निष्कर्ष निकाल्दै लकडाउन बढाउन पर्ने सुझाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस्