ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना अपडेट : विश्वभर कोरोना ५१ लाख ८९ हजार संक्रमित, ३ लाख ३४  हजार ४ सय २५ जनाको मृत्यु


एबीसी न्यूज
९ जेष्ठ २०७७, शुक्रबार   ६ : ३७   बजे

काठमाडौं, ९ जेठ । विश्वभर कोरोना संक्रमितको संख्या ५१ लाख ८९ हजार १७९ पुगेको छ। वल्र्डमिटरका  अनुसार अमेरिकामा सर्वाधिक १५ लाख ७६ हजार ५ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, रुसमा ३ लाख १७ हजार ५ सय ५४, ब्राजिलमा ३ लाख १० हजार ८७, बेलायतमा २ लाख ५२ हजार २ सय ४६, स्पेनमा २ लाख ३३ हजार ३७, इटालीमा २ लाख २८ हजार ६, फ्रान्समा १ लाख ८१ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ।

छिमेकी मुलुक भारतमा १ लाख १८ हजार २ सय २६ जनामा संक्रमण पुष्टि भएको छ। सर्वाधिक संक्रमण देखिएका देशको सूचीमा भारत ११औं स्थानमा छ।

विश्वभर ३ लाख ३४  हजार ४ सय २५ जनाको संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ९४ हजार ६ सय ६१ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३६ हजार १ सय २४, इटालीमा ३२ हजार ४ सय ८६, फ्रान्समा २८ हजार २ सय १८, स्पेनमा २७ हजार ९ सय ४०, ब्राजिलमा २० हजार ४७ जनाको मृत्यु भएको छ।

भारतमा मृत्यु हुनेको संख्या ३ हजार ५ सय ८४ पुगेको छ। विश्वभर २० लाख ७८ हजार ५५७  जना संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा पनि सर्वाधिक छ। त्यहाँ ३ लाख ८२ हजार ४ सय १८ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै, जर्मनीमा १ लाख ५८ हजार ८७, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ३४ हजार ५ सय ६०, ब्राजिलमा १ लाख २५ हजार ९ सय ६०, टर्कीमा १ लाख १४ हजार ९ सय ९० जना संक्रमणमुक्त भएका छन्।

भारतमा ४८ हजार ५ सय ५३ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ४९ जना संक्रमणमुक्त भइसकेका छ्न्।

नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ पुगेको छ। बिहीबार एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ पुगेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group