ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष औलासबाट लिग वन फुटबल रद्द गर्ने निर्णयबारे पुनर्विचार गर्न आग्रह


एबीसी न्यूज
१३ जेष्ठ २०७७, मंगलबार   १२ : ५४   बजे

काठमाडौं, १३ जेठ ।   फ्रेन्च क्लब लियोनका अध्यक्ष जिन मिसेल औलासले लिग वन फुटबल रद्द गर्ने निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।

अध्यक्ष जिनले फ्रान्सका प्रधानमन्त्री र खेलकुद मन्त्रीलाई पत्र लेख्दै सिजन चाँडै अन्त्य गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

कोरोना भाईरसको महामारीको कारण गत अप्रिल २ मा फ्रेन्च लिग रद्द भएको घोषणा गरिएको थियो ।

लिग रद्द भएसँगै शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन बनेको थियो ।

तर,अध्यक्ष जिनले जर्मन बुन्डेसलिगा सुचारु भएको तथा स्पेन र इंग्ल्यान्डमा सुचारुको तयारी भईरहेको भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन् ।

बुन्डेसलिगा मे १६ बाट सुचारु भयो । स्पेनमा जुन ८ बाट सुचारु हुनेछ । इटाली, रुस र पोर्चुगलमा टिमको प्रशिक्षण सुचारु भएको छ । र, इंग्ल्यान्डले जुन १९ मा सुचारु गर्ने तयारी गरेको छ,ु अध्यक्षले लेखेको पत्रमा भनिएको छ, फ्रान्समा किन चाँडो रद्द गरियो । व्यवसायिक फुटबलको अवमूल्यन गर्न सकिदैन ।ु

यस सिजनको लिग रद्द हुँदा लियोन सातौं स्थानमा रहेको थियो । जसको कारण लियोन युरोपियन छनोट खेल्न बन्चित भएको थियो ।

हामी कल्पना गर्न सक्छौ कि गल्ति सुधार गर्दै जुन २ बाट प्रशिक्षण गर्न सक्छौ र जुलाई वा अगष्टमा लिग सकाउन सक्छौं,अध्यक्ष जिनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu