काठमाडौं, १७ जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा शुक्रवार गरिएको परीक्षणमा नारायण नगरपालिका २ दैलेखका १४ जनामा कोरोना संक्रमण देखिएको हो । यो सगै दैलेखमा संक्रमितको संख्या ३० पुगेको छ । ८ र ३५ वर्षका पुरुष, वडा नम्बर ६ का ४१ वर्ष, वडा नम्बर ८ का २० र २२ वर्षका, वडा नम्बर ९ का २३ र ५०, वडा नम्बर १० का १७ र २२, वडा नम्बर ११ का १८ र २७ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्