काठमाडौं, २५ जेठ ।चीनको गृह संसाधनले COVID- 19 बिरूद्धको लडाईमा श्वेत पत्र प्रकाशित गरेको छ।
चीनले COVID- 19 बिरूद्धको लडाई र यसले चालेका कदमहरु बारे आइतबार श्वेत पत्र जारी गरेको हो । स्टेट काउन्सिल सूचना कार्यालयले “फाइटिंग कोविड १९, चाइना इन एक्शन“ शीर्षकको श्वेत पत्र जारी गरेको हो ।
चिनियाँ सरकारले गरेकोे सम्पूणर् प्रयास रेकड गर्ने हेतुले , श्वेत पत्र जारी गरको हो । विश्वका सबै देशहरु संग आफ्नो अनुभव बाँड्न, र अहिलेको कोरोना विश्व युद्धमा आफ्ना विचारहरु स्पष्ट गर्न, श्वेत पत्र जारी गरिएको हो । यो पत्रले COVID- 19 विश्वव्यापी महामारी बनेको र निकै नै व्यापक बनेको यो अज्ञात रोग, अप्रत्याशित ृसाथै विनाशकारी बनेको स्थितिमा पनि चिनले दृढतापुर्वका सामना गदै यसको फैलावट रोक्न सफल भएको, श्वेत पत्रमा भनिएको छ ।
जनतालाई स्वास्थ्य बनाउने यसको पहिलो प्राथमिकता रहेको दाबि छ । चीनले विस्तृत, कठोर र पूणर्, कन्सटेन्ट उपायहरू अपनाएको छ । यसले, अहिले भाइरसको प्रसारण हुने सबै च्यानलहरू रोक्न सफल भएको छ। यसबाहेक, महामारी बिरूद्ध चीनको लडाई समेटिएर बताइएको ।
श्वेत पत्रमा चार भाग रहेका छन् । जुन यस प्रकार छन् ।
प्रतिक्रिया दिनुहोस्