ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवलपुरमा आज १७ जनामा कोरोना संक्रमण पुष्टी


एबीसी न्यूज
३ असार २०७७, बुधबार   ९ : १८   बजे

 

नवलपुर ,३ असार । नवलपुरमा आज एकै दिन थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हुप्सेकोट गाउपालिकामा मात्रै आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयद्धारा जारी विज्ञप्तीमा हुप्सेकोट गाउपालिकामा १८ देखि ३६ वर्ष उमेर समूहका १४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै मध्यविन्दु नगरपालिकामा १६ र ३० वर्षका पुरुषमा संक्रमण पुष्टिभएको छ भने पालिका नखुलेको २७ वर्षका एक जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय जानकारी दिएको छ ।
संक्रमित सबै भारतबाट आएर सम्बन्धित स्थानीय तहको क्वारेनटाईमा बसको समेत जनाईएको छ । संक्रमित सबैलाई रजहर स्थित कोरोना अस्थाई अस्पतालमा लैजाने तयारी भएको छ ।

पोखरा र भरतपुरमा रहेको कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको स्वाव परीक्षणमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सँगै जिल्लामा कोरोना सक्रमितको सख्या ६६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu