काठमाडौं, ३ असार । चीनको स्वशासित क्षेत्र तिब्बत झोम्बा काउन्टीबाट मुस्ताङको नेचुङ्गस्थित सशस्त्र प्रहरी बलको बिओपीलाई दोस्रो पटक जेनेरेटरलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। यस अघि पनि चीनले मुस्ताङलाई खाद्य सामाग्री लगायत स्वास्थ्य सामाग्री प्रदान गरेको थियो।
प्रतिक्रिया दिनुहोस्