ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टरले आर्सनललाई हरायो


एबीसी न्यूज
४ असार २०७७, बिहिबार   ९ : १९   बजे

काठमाडौं, ४ असार ।  कोरोना महामारीकै बीच सुरु भएको इंग्लिस प्रिमियर लिगको पहिलो दिनको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई ३–० ले हराएको छ ।

सिटीको घरेलु मैदानमा आज बिहान भएको खेलमा रहिम स्ट्रलिङ, केभिन डी बु्रइन र फोडेनले एक एक गोल गरे । केभिन डी ले खेलको ५१ औं मिनेटमा पेनाल्टीमा गोल गरे । पहिलो हाफमा एक गोलले पछि परेको आर्सनल दोस्रो हाफको सुरुवातमै १० खेलाडीमा सीमित भयो ।

आर्सनलका डिफेन्डर डेविड लुइज विपक्षीलाई फल गरेपछि रातोकार्ड पाउँदै मैदानबाट बाहिरिए । जितसँगै सिटीले २९ खेलमा ६० अंक बनाएको छ । नवौं स्थानमा रहेको आर्सनलको ४० अंक छ ।

त्यस्तै गएराति भएको खेलमा एस्टन भिल्ला र सेफिल्डले बराबरी खल्दै अंक बाँडेका छन् । बराबरीसँगै २६ अंक जोडेको एस्टन रेलिगेसन क्षेत्रमा रहेको छ । एस्टन पुछारबाट दोस्रो स्थानमा रहेको छ । ४४ अंक जोडेको सेफिल्ड छैटौं स्थानमा रहेको छ । कोरोनाको कारण प्रिमियर लिग स्थगित भएको सय दिनपछि सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group