ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट पार्टीहरुको एकिकरणले नअत्तालिन कांग्रेसलाई आग्रह – नेता नेपाल


admin
१७ मंसिर २०७४, आइतबार   १ : ०५   बजे

काठमाडौं, १७ मंसिर । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुको एकिकरणले नअत्तालिन कांग्रेसलाई आग्रह गर्नुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर काठमाण्डौले संचालन गरेको मिडिया डेस्कको अन्तरक्रिया कार्यक्रममा नेपालले प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि देशको समृद्धि र सुशासनको लागि बाम गठबन्धनको सरकार बन्ने दावी गर्नुभएको छ । राष्ट्रियता समृद्धि र सुशासनको लागि बाम शक्तिहरु एकजुट भएपछि आम जनतामा खुशी छाएको दाबी गर्नुभयो । बाम गठबन्धनको सरकारले खुला बजार अनुसार राष्ट्रिय तथा विदेशी पूंजीको लगानीको बाताबरण सुरक्षित गर्ने बताउनुभयो ।

समय अभावका कारण पार्टी एकिकरण निर्वाचन अघि नभएपनि निर्वाचनपछि एउटै कम्युनिष्ट पार्टी बन्ने भएकोले कसैले भ्रमको राजनीति नगर्न सुझाव दिनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेपालले बाम सरकारले पूर्वाधार, जलविद्युत र पर्यटन क्ष्ँेत्रको प्राथमिकरण गर्ने बताउनुभयो । उहाले अन्तरािष्ट्रय विमानस्थल, जलविद्युत, सडक स्तरोन्नती, सफा शहर शिक्षा र स्वाथ्य क्षेत्रमा जोड दिनुभयो । यसैगरी कार्यक्रम नयां शक्ति पार्टीका काठमाण्डौ क्षेत्र नम्बर २ का उम्मेदवार गणेश सिंखडा लगायतका नेता कार्यकर्तालाई प्रवेश गराउदै सबै प्रगतिशिल शक्तिहरु एकजुट हुदै देश निर्माण लाग्ने समय आएको धारणा समेत राख्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group