ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिग : चेल्सी र न्युक्यासलको जित, लिभरपुल र एभर्टनको बराबरी


एबीसी न्यूज
८ असार २०७७, सोमबार   ७ : ५४   बजे

काठमाडौं, ८ असार ।  इंग्लिस प्रिमियर लिगमा लिभरपुल र एभर्टन गोलरहित बराबरी खेलेका छन् । उपाधि नजिक रहेको लिभरपुलसँग एभर्टनले बराबरी खेलेको हो ।

आज बिहान सकिएको खेलमा बराबरीपछि लिभरपुलको ३० खेलमा ८३ अंक छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २३ अंकले अघि छ । सिटीको ६० अंक रहेको छ । त्यस्तै गएराति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २–१ गोल अन्तरले हराएको छ । जितसँगै चेल्सीले ३० खेलमा ५१ अंक बनाएको छ । रेलिगेसन जोनमा रहेको एस्टन भिल्लाको २७ अंक छ ।

त्यस्तै न्यूक्यासल युनाइटेडले ३–० गोल अन्तरले सेफिल्ड युनाईटेडलाई हराएको छ । ५० औं मिनेटमा जोन इगनले दोहोरो पहेँलो कार्ड पाएपछि सेफिल्ड १० खेलाडीमा सीमित भएको थियो । जीतसँगै न्यूक्यासल ३८ अंकका साथ १२ औं स्थानमा छ । ७ औं स्थानमा रहेको सेफिल्डको ४४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फेरि विवादमा

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu