ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियलबेटिसका प्रशिक्षक बर्खास्त


एबीसी न्यूज
८ असार २०७७, सोमबार   १२ : ४३   बजे

काठमाडौं, ८ असार ।  स्पेनको शीर्ष डिभिजनको क्लब रियल बेटिसले प्रशिक्षक जोन फेररलाई बर्खास्त गरेको छ ।

ला लिगा पुन सुरु भएको तीनखेल लगत्तै क्लबले मुख्य प्रशिक्षक फेररलाई बर्खास्त गरेको हो ।

गत शनिबार भएको खेलमा क्लब एट्लेटिको बिल्बाओसंग पराजित भएसंगै क्लब तालिकाको १४ औं स्थानमा थियो । क्लब रेलिगेशन जोन भन्दा स्पष्ट ८ अंकले माथि रहेको छ । लिगमा अझै ८ चरणका खेल हुन बाँकी छ ।

अबरुद्ध सिजन पुन सुरु भएपछि पहिलो खेलमा बेटिस क्लब सेभिल्लासंग २–० ले पराजित भएको थियो भने ग्रानाडासंग २–२ गोलको बराबरी खेलेको थियो ।

उनी कोरोना महामारीका कारण सिजन पुन सुरु हुने बित्तिकै बर्खास्तमा पर्ने पहिलो प्रशिक्षक बनेका छन् । उनी पछिल्ला तीन खेलमा जित विहिन रहेका थिए ।

खेल निर्देशक एलेक्सिस ट्रुजिलोले सिजनको अन्तिमसम्म कार्यभार सम्हाल्नेछन् । उनले क्लबबाट २ सय २० खेल खेलेका छन् ।

बेटिस क्लबले बिहिबार पुछारको टिम स्प्यानियोलसंग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन रोकियो, आयोग फाइल सुरक्षित गर्न व्यस्त

राष्ट्रियसभा बैठक आज, गृहमन्त्रीसँग मौखिक प्रश्न–उत्तरदेखि पशु रोग नियन्त्रण विधेयक प्रस्तुत हुने

सम्बन्धित

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

भदौ २४ को घटनाको छानबिन आयोग बन्छ -सस्मित पोखरेल

शक्ति जोगाउन इन्फान्टिनो संघर्षरत, विरोधी मोर्चाबन्दी चर्को

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu