ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बहुराष्ट्र’ भन्नेहरुसंग मिलेर कांग्रेसले मुलुकलाई टुक्रयाउन खोजिरहेको छ : केपी ओली


sharan sharan
१८ मंसिर २०७४, सोमबार   १० : ०७   बजे

काठमाडौं, १८ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले हुंदै नभएको ‘बहुराष्ट्र’ लाई चुनावी नारा बनाएको आरोप लगाउनु भएको छ ।
अध्यक्ष ओलीले संविधान संशोधन गर्ने र बहुराष्ट्रको माग सम्बोधन गर्ने प्रतिवद्धता पूरा गरेर देखाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिनु भयो । सोमबार काठमाडौंको कपनमा आयोजित बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहांले मुलुकलाई खण्डित गर्न खोज्नेहरुलाई जनताले निर्वाचनमार्फत् पराजित गर्ने दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले मधेश केन्द्रित दलहरुप्रति लक्षित गर्दै हामी नेपाली, हाम्रो नेपाल भन्न लाज मान्नेहरुलाई जनताले निर्वाचनमा पराजित गरिदिने पनि बताउनुभयो ।
अध्यक्ष ओलीले जातीयताका आधारमा ‘बहुराष्ट्र’ भन्नेहरुलाई साथ दिएर कांग्रेसले मुलुकलाई टुक्रयाउन खोजिरहेको आरोप पनि लगाउनु भयो । उहांले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने चाहना पूरा हुन नदिने अडान पनि दोहो¥याउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu