ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इटालियन सिरी ए मा नापोली २–० गोल अन्तरले पराजीत


एबीसी न्यूज
१४ श्रावण २०७७, बुधबार   १० : २७   बजे

काठमाडौँ, १४ साउन । इटालियन सिरी एु फुटबलमा इन्टर मिलान विजयी भएको छ । गएराति भएको खेलमा इन्टर मिलानले नापोलीलाई २–० गोल अन्तरले हराएको हो । जितसँगै इन्टर मिलान तालिकाको दोस्रो स्थानमा रहेको छ ।

उपाधि जितिसकेको युभेन्टस ८३ अङ्कका साथ शीर्ष स्थानमा रहँदा चार अङ्कले पछि परेको इन्टर मिलान ७९ अङ्कसहित दोस्रो स्थानमा छ । यसैगरी एक अङ्क कम रहेको एटलान्टा तेस्रो स्थानमा छ । युभेन्टसले एक खेल कम खेलेको छ ।

इन्टरको घरेलु मैदानमा जित दिलाउनका लागि डेनिलो एम्ब्रोसियो र लाउटरो मार्टिनेजले एकरएक गोलको योगदान गरे । ११ औं मिनेटमा डेनिलोको गोलमा इन्टर मिलानले सुरुवाती अग्रता लिएको थियो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको इन्टरले दोस्रो हाफमा पनि एक गोल थपेको थियो । ७४ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि थप गोल नभएपछि इन्टर मिलान विजयी भयो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group