ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालिकोटको नरहरिनाथ गाउँपालिकाको छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा नौ जनाको मृत्यु


एबीसी न्यूज
१४ श्रावण २०७७, बुधबार   १२ : २९   बजे

कालिकोट , १४ साउन ।  कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परि नौ जनाको मृत्यु भएको छ ।

नरहरिनाथ गाउँपालिका– ७ भाटगाउँको बाकाँमा पहिरो जाँदा एकैघरका सातजनाको मृत्यु भएको हो भने गाउँपालिको ४ नं। वडा माझगोठीमा दुईजनाको मृत्यु भएको स्थानियबासीले जनाएका छन् ।

नरहरिनाथ गाउँपालिका– ७ बाँगाका गंगे बुढाको घर पहिरोले पुर्दा सातजनाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पहिरोले घर पुर्दा ६५ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैना बुढा, २४ वर्षीया बुहारी कुशा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, सात वर्षीय नाति राम बुढा, डेढ वर्षीय नाति चरित्र बुढाको मृत्यु भएको उद्धारमा खटिएको प्रहरीले जनाएको छ । गंगे बुढाको ११ जनाको परिवारमध्ये घर बगाउने समयमा चारजना भाग्न सफल भएको र उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जोशीले जानकारी दिनुभयो । यस्तै नरहरिनाथ गाउँपालिका– ४ को माझगोठीमा बाले बुढाको घर भत्कँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

कालिकोटमा दुखद घटना: पानी घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु

सम्बन्धित

शक्ति प्रदर्शनको अनौठो शैली : नागरिक, व्यवसाय र प्रेससँग बढ्दो दूरी

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

कालिकोटमा दुखद घटना: पानी घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु

मिडिया हाउसहरूमाथि नियोजित दबाबको आशंका: कान्तिपुर, अनलाइनखबर र हिमालय टीभीको गेटमा शंकास्पद गाडी पार्किङ, चौतर्फी निन्दा

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu